३१ वैशाख, झापा । दमकको हरिओम कोलोनी मार्गमा अहिले विहान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार पैदल यात्रीलाई ट्रिपरले ठक्कर दिएको हो ।

इलाकाका प्रहरी कार्यलय दमकका अनुसार ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box