दमक /झापाको दमक ३ मा गएराती दुई वटा हाती गाउमा पसेपछी गाउँमा स्थानीयबासीहरु रातैभर त्रासमा बस्नु परेको छ । गाउमा हाती प्रबेश गरेर उपद्रो मच्चाउन थालेपछी सर्वसाधारण त्रसित बन्नु परेको हो । हाती सो स्थानमा उपद्रो गर्दै आइरहेको र नजिकैको दुम्से बनमा हुनसक्ने वाड अध्यक्ष नवीन बरालले बताए ।