दमकमा एक जनामा कोरोना संक्रमण पुष्टि

Author Nishkarsha News
२०७७ बैशाख १२, शुक्रबार २०:१४

धरान झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ।रेडियो कान्तिपुर बाट

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्