लोकतन्त्र दिवसमा दमकमा नेबि संघ को रक्तदान

Author Nishkarsha News
२०७७ बैशाख ११, बिहीबार २०:४८

दमक । १४ औं लोकतन्त्र दिवशको अवशरमा आज ने वि संघ झापा र दमक नगरसमितिको आयोजनामा दमकमा रक्तदान सम्पन्न भएको छ ।रक्तदानमा ३१ जनाले सहभागिता जनाएका संघका जिल्ला उपसभापति भवानी काफ्लेले जानकारी दिनु भयो ।

संघका पूवॅ केन्द्रिय उपाध्यक्ष् तथा नेकाका महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसभापि काफ्ले, कोशाध्यक्ष्य नवराज ढकाल,वरिष्ठ जिल्ला सदस्य सहदेब भट्टराई,जिल्ला सदस्यहरू बिशाल अधिकारी,नवराज न्यौपाने,मणि लिम्बु,अतित राई ,धिरज श्रेष्ठ ,आशिष लिम्बु,विपुल बास्तोला,नगर सभापति पासाङ तामाङ,सचिव मनिलुङ लिम्बु,दमक क्यापस इकाइ सचिब योग ब खड्का सह सचिब सचिन श्रेष्ठ लगायत नेता तथा बिध्यार्थीरूले लक डाउनको पालन गर्दै देशमा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गरि नेपाल रेडक्रस सोसाइटीको ब्लडबैक मै गएर रक्तदान गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्