अब दमक सातामा दुई दिन ३/३ घण्टा मात्रै खुल्ने

Author Nishkarsha News
२०७७ बैशाख १०, बुधबार १८:५८

 दमक । प्रदेश एकमा कोरोनाका सन्क्रमितको संख्या बढेसगै झापाको दमक बजारमा किनमेल र बाहिर हिड्डुलमा थप कडाइ गरिएको छ । नगरपालिकाले आज सार्वजनिक सूचना प्रकासित गर्दै हरेक बुधबार र सनिवार मात्रै ११ बजेदेखि २ बजे सम्म अत्यावश्यक किनमेलका लागि समय निर्धारण गरिएको जनाएको छ । के के छ सूचनामा हेर्नुस् जस्ताको तस्तै

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्