दमक । लक डाउन प्रभावित बिपन्नहरुका लागि दमक ३ को वार्ड कार्यलयमा आज पनि दाताहरूले सहयोग गर्ने क्रमलाइ निरन्तरता दिएका छ्न । वडा सचिब सन्दीप सुबेदीका अनुसार सोमबार आज निम्न दाताहरूले निम्न अनुसारको सहयोग प्रदान गरेका छन ।
१. हंम्से दुम्से सामुदायिक वन उपभोक्ता समिति, दमक ३ रू.४५,००० बरावरकाे खाधान्न सामाग्री,
२. गाेबिन्द प्रसाद खनाल रू.५,००० बरावरकाे खाधान्न सामाग्री, दमक-३
३. किराँत चाक्थुम चुम्लुङ वार्ड कमिटि दुम्सेले रू. १०,००० बरावरकाे खाधान्न सामाग्री, दमक-३
४. चेतना टाेल विकास संस्था रू.५,००० बरावरकाे खाधान्न सामाग्री, दमक-३
५. दुम्से युवा विकास संस्था दमक ३, २५० के.जी चामल
६. गुणराज घिमिरे दमक ३, ५० के.जी चामल

वडा कार्यालयले दमक नगरपालिका वडा नम्बर ३ मा रहेका सहकारी सस्था, विधालय परिवार , सामाजिक संघसस्था , सबै टाेल बिकास सस्थाहरु तथा इक्ष्युक सहयोगी दाताहरुसग पनि सहयोगका लागि अपिल गरेको छ ।

Facebook Comments Box