दमक । स्थानीय सरकारले लक डाउन प्रभावितहरुका लागि राहत बितरन गरिरहेका बेला दमक ८ मा लापरबाही पुर्ण ढंगबाट राहत बितरण  भएको छ । वार्ड कार्यलय अगाडि सयौ मानिसको भिड्भाड्का बिच आज त्यहा राहत बितरण गरिएको हो ।

Facebook Comments Box