दमक । युवा संघ नेपालका दमक नगर अध्यक्ष तथा कान्तिपुर एजुकेसन फाउन्डेसन दमकका अध्यक्ष राम पौडेलले दमक ३ का लक डाउन प्रभावितहरुका लागि नगद १० हजार रुपैयाँ राहत प्रदान गर्नुभएको छ । वहाँले आज वार्ड कार्यलयमा पुगेर वडाध्यक्ष् नवीन बराल सहित जनप्रतिनिधिहरु लाई सो रकम प्रदान गर्नु भएको हो । पौडेल केही बर्ष अघिदेखी दमकमा कोरियन भासा प्रशिक्षकको रुपमा समेत कृयासिल हुनुहुन्छ ।

Facebook Comments Box