झापाको दमक ४ मा लक डाउन प्रभावित मजदुरहरुका लागि जनप्रतिनिधिहरु सहित स्थानीय दाताहरुले राहत प्रदान गरेका छन । सो वार्ड्का निर्वाचित जनप्रतिनिधिहरु मणिराज धिमालले २५ हजार , वार्ड अध्यक्ष कुमार साम्सुहाङले १५ हजार , कार्यपालिका सदस्य सरिता खतिवडा दाहालले ५ हजार , तिलक बहादुर थापाले ३ हजार रुपैया सहित स्थानीय कलेज र सहकारी सस्थाले समेत राहत प्रदान गरेका हुन । वार्ड सदस्य मणिराज धिमालले वार्ड्ले यतिबेला चिया बगानका मजदुरलाइ केन्द्रित गरेर राहत बितरन गरिरहेको जनाउनु भयो । वार्ड सचिब अस्मिता खनालले वार्ड समितिमा राहत सहयोग गर्ने दाताहरूको नामावली र सहयोगको विवरण निम्न अनुसार सार्वजनिक गर्नु भएको छ । निम्न
१. राज कुमार थापा रू. २५,०००/- को खाध्यान्न सामाग्री
२. अशिम राई रू. ५,०००/- को खाध्यान्न सामाग्री
३. कुबेर भट्टराई रू. ५,०००/- ” ” ”
४. झसराज ढकाल रू. ५,०००/- को ” ”
५. सुमन कार्की रू. ५,०००/- को ” ”
६. गोविन्द श्रेष्ठ रू. ५,०००/- को ” ”
७. सुन्दर बाह्रकोटी रू. ५,०००/- को ” ”
८. प्रकाश चापागाईं रू. १,०००/- को ” ”
९. मान बहादुर देउजा – ३०० k.g. चामल
१०. अास्था कलेज – २५० केजी चामल
११. लक्ष्मी बेराङ्ग सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमक रू. २०,०००/- को खाध्यान्न सामाग्री
१२. रूद्र प्रसाद कार्की – १०० केजी चामल
फोटो : गूगल