दमकका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले दमक नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा नगद १ लाख ५९ हजार रुपैयाँ प्रदान गरिएको छ । सामुदायिक बिद्यालयका शिक्षक कर्मचारी हरुको तर्फ बाट सो रकम प्रदान गरिएको ढुकुरपानी माबिका प्रधानाध्यापक कृस्न भन्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार रकम प्रदान गर्ने बिध्यालय र सहयोग रकम निम्नानुसार रहेको छ ।
१ हिमालय मा. वि.= ४५०००
२ सरस्वती मा.वि.= ४००००
३ ढुकुरपानी मा.वि = २५०००
४ सिहदेबी मा.वि = १९०००
५ जनता आ.वि.
पशुपती आ.वि.
र महालक्ष्मी आ.वि =१९०००
६ दिपिनी आ.वि. =११०००