झापाको शिबसताक्षी ४ स्थित बोलोचोक बिकास समितिले आज सो ठाउका ३३ बिपन्न परिवारलाई खाध्यन्न राहत प्रदान गरेको छ । समितिले चामल , नुन , खानेतेल लगायतका सामान प्रदान गरेको हो । चामल २०० केजी, दाल ३३ केजी, नुन ३३ केजी , तेल ३३ लिटर र ३३ वटा साबुन बितरन गरिएको सस्थाका अध्यक्ष धर्मेन्द्र साहले जानकारी दिनु भयो । दिपेश ताजपुरीया , युसाङ्ग मोक्तान सहित ९ जनाले सो सामग्री वितरणको टिम बनेर बाढेको हो ।

Facebook Comments Box