झापाको दमक ४ मा मङलबार रातिदेखि निगरानी मा राखिएका २१ जना बिद्यार्थि मध्य १५ जनामा कुनै स्वास्थ समस्या नदेखिएको कारन आफ् आफ्नो घर पठाइएको छ ।

वडा सदस्य मनिराज धिमाल् ले दिनु भएको जान्करी अनुसार अब दहाल प्रतिस्थान र मिस्ट कलेजमा ३/३ जना सामान्य ज्वरो का कारन निगरानी मा छ्न । उनीहरुको पनि स्वास्थ्य अवस्था शुधार उन्मुख छ । दमकको आम्दा अस्पताल र दमक अस्पताल मा आइसोलेसन कक्ष र विशेष निगरानी कक्ष्यको ब्यवस्था रहेको नगरपालिकाकि उप प्रमुख गीता अधिकारी ले जानकारी दिनु भएको छ ।

Facebook Comments Box