दमकमा भयो भन्छ्न बिकास तर छैन पानीको निकास

Author Nishkarsha News
२०७६ जेष्ठ १९, आईतवार १०:४७

दमक ,बर्खायाम सुरु भयो सानो पानी पर्दा पानीको निकाश नहुदा एकैछिनम पानीले अस्तब्यस्त बनेको दमक स्थित जेसिज चोक ,दमकको जतिसुकैले धेरै बिकास भएको भनेता पनि पानीको निकास भने  शून्य देखिएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्