ताप्लेजुङ/ताप्लेजुङ पाथीभरा याङबरक ४डुम्रिसेमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
स्थानीय ४७ बर्षीय राजमा नतामाङको भिरबाट लडेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हिजो बिहान ११ बजे त्यहाँघोप्टे भिरमा खर काट्ने क्रममा लडेर घाईते भएका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।