विराटनगर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको औपचारिक टुंगो लागेको छ ।
सहमति नजुटेकै कारण नगर कमिटी अध्यक्ष र सचिवको टुंगो लागेको लामो समयसम्म नगर कमिटी बन्न सकेको थिएन । सहमतिसँगै आइतबार आज नगर कमिटीका सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराइएको छ ।
नेकपा बिधान अनुसार मोरङ जिल्ला कमिटी सरहको मान्यता रहेको विराटनगर महानगरपालिका कमिटी १ सय ५५ सदस्यीय हुने भएको छ ।
यसअघि पूर्वएमालेको तर्फबाट ७५ जना, पूर्वमाओवादी केन्द्रको तर्फबाट ६० जना र विभिन्न दलबाट नेकपामा प्रवेश गरेका ११ जना गरी १ सय ४६ जना सदस्य रहने निर्णय एकता कार्यदलले गरेको थियो । अब ९ सदस्य थप गर्नेगरी सहमति भएको हो ।
पूर्वनिर्णय अनुसार १ सय ४६ जनाको नाम टुंगिएको र थप गर्ने सहमति भएको ९ जना सदस्यको नाम भने अझै टुंगिएको छैन । नेकपा प्रदेश १ का सचिव सुरेश राई (हिमाल)ले महानगर समितिको नामावली पढेर सुनाउनु भएको थियो । त्यसपछि प्रदेशका इन्चार्ज भीम आचार्यले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
महानगर कमिटीमा को को ?
पूर्वएमालेबाट
सागर थापा
मिन आचार्य
राधेश्याम कट्टेल
तिर्थ घिमिरे
कल्पना अधिकारी
उज्जन निरौला
शिल्पा कार्की
सन्तोषी श्रेष्ठ
निर्मला अधिकारी
गोमा चौधरी
हिरामिरा दाहाल
निमा बस्नेत
उषा बराल
सुनिता श्रेष्ठ
कौशिल्या बञ्जरा
झुमा पाठक
निलम ढुंगेल
रेखा सिंह
निता प्याकुरेल
सञ्जु साह
बसन्तीदेवी यादव
सीता पौडेल
बिनोद राउत
रोशन बञ्जरा
काजी बस्नेत
विश्वकान्त दाहाल
योगेश राजभण्डारी
रामदेव साह
किशोर शाही
दामोदर तिवारी
लोचन राई
सन्तोष बराल
भोला बराल
सुरज श्रेष्ठ
अर्जुन गिरी
राजन कँडेल
सुर्यनारायण महतो
युवराज बराल
कृष्ण लामा
विरेन्द्र यादव
राम भण्डारी
शिव आचार्य
सञ्जय बरुवा
घडिन्द्र अधिकारी
कुलबहादुर खत्री
कुमार पोखरेल
जयप्रसाद महतो
बाबुनन्दन यादव
अनिलकिशोर कामत
शिव थापा
अनिश आलम
बलराम कारञ्जित
महेन्द्र वस्ती
प्रेमप्रसाद न्यौपाने
इन्दु भगत
किशन भगत
ठमनाथ घिमिरे
बाशु बस्नेत
कृष्ण कार्की
गोकर्ण घिमिरे
उमेश बि.क.
सुनिल खतिवडा
राजमणी न्यौपाने
बलराम गिरी
नौसाद आलम
लालबाबु साह
दिनेश कामत
शैलेश न्यौपाने
रमेश कोइराला
माधव वाग्ले
रोहित कोइराला
राजेन्द्र कार्की
राजु यादव
राकेश राउत
तिर्थेन्द्र न्यौपाने
मनोज खड्का
भक्तबहादुर श्रेष्ठ
सिकन्दर आलम
लिलानन्द मण्डल
चन्द्र अधिकारी
शत्रुघन विष्ट
चन्द्रराज थापा
प्रभात बस्नेत
प्रदिप शाही
शान्तिराम खनाल
चित्र दाहाल
र सन्तोष खड्का ।
पूर्वमाओवादीबाट
हेमबहादुर कार्की
हरिप्रसाद घिमिरे
नमिता न्यौपाने
शारदा मैनाली
रामचन्द्र महतो
पशुपति नेपाल
साबित्रा गौतम
गंगाराम थापा
मन्सुर आलम
बिजय कामत
देवा यादव
सरस्वती ओझा
केपि चौलागाई
राधिका पन्थी
रेवती राई
नवराज कट्टेल
संगिता पोखरेल
धर्मलाल माझी
पवित्रा दाहाल
शुशिला घिमिरे
नविन पौडेल
गोकुल पराजुली
जयराम सुन्दास
विनोद घिमिरे
ज्ञानु भट्टराई
बद्री दाहाल
किशोर सापकोटा
मनोज चौहान
किरण गिरी
दिपेन्द्र मेहता
कमलेश्वर ठाकुर
जिसस नेउपाने
मुन्ना मियाँ
सनोज यादव
भरत गिरी
प्रवेज आलम
द्वारिका रेग्मी
अर्जुनकुमार आचार्य
चन्द्र वन
बिजय पुर्कुटी
गोविन्द उराव
सर्जु मण्डल
चम्पा कार्की
बैजु कामत
अभिनाश साह
सुधिर राय
विनोद, साह
अमिरलाल राजवंशी
सन्तोष तामाङ
शेखर विश्वास
विरेन्द्र अग्रवाल
उत्तम लामा
समिम मियाँ
भुवनेश्वर यादव
र काशी ऋषिदेव