आन्दोलनमा पत्रकार रजकको मृत्यु

Author Nishkarsha News
२०८१ चैत्र १५, शुक्रबार १९:०३

काठमाडौँ/ आगलागि भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

काठमाडौँको तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको उनका सहकर्मीले बताए ।

उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । उनी सो भवनको छतबाट आन्दोलनका दृश्य खिची रहेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्