टिकटक माथिको प्रतिबन्ध हट्यो

Author Nishkarsha News
२०८१ भाद्र ६, बिहीबार २०:२८

सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले टिकटकले सामाजिक सद्भाव बिथोलेको भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्