सिमकोट / सवारी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को निधन भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतकै भेरीगंगा नगरपालिका-५, एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।
गाउँपालिका उपाध्यक्ष कार्कीको दुर्घटनामा निधन
Nishkarsha News
२०८१ भाद्र ४, मंगलवार १०:३०