झापामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।
नागरिकता भन्दा राहदानी लिनेको सङ्ख्या धेरै
Nishkarsha News
२०८१ श्रावण ३१, बिहीबार १०:२४