दमक/ नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष शम्भु भण्डारीले  राजीनामा दिएका छ्न । झापाको दमकमा रहेर ब्यवसायिक तथा राजनीतिक गतिविधिमा क्रियाशील युवा नेता भन्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत संगठनको जिम्मेवारीमा नरहने जनाउ दिएका हुन ।
एमाले सम्बद्ध युवा संघ झापाको जिल्ला कमिटी अध्यक्ष समेत भैइसकेका भन्डारीले आफ्नो ब्यक्तिगत कारणले पार्टी संगठनको सो जिम्मेवारीबाट राजीनामा दिइएको उल्लेख गरेका हुन । भण्डारी पार्टी संगठन भित्र फरक रुपमा प्रस्तुत हुने गरेका थिए ।
उनले यसअघि पनि युवा संघ झापाको नेतृत्व चयनमा पार्टी नेतृत्वले अनावश्यक हस्तक्षेप गरेको भनि टिप्पणी गरेका थिए । उनी पार्टी नेतृत्वका कतिपय क्रियाकलापहरुको आलोचना संगठनका कतिपय

 

Facebook Comments Box