भद्रपुर/ झापाको भद्रपुर-२ डीगाउँमा एकजनाले ७० बर्षिया बृद्धाको हत्या गरेका छन् । दिउसो करिब साढे ३ बजे सो ठाउँका ४० बर्षीय राजेश तामांगले सोहि ठाउँकि ७० बर्षिया बृद्धा गौरीमाया तामांगको हत्या गरेका हुन् । उनले घरैमा गइ धारिलो हतियार सिकलले घटीको दाहिने भागमा प्रहार गरेका थिए । घटनामा ति बृद्धाको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्या गर्ने राजेशलाई लुकेको अवस्थामा प्रहरीले पक्राउ गरि थप अनुसन्धान सुरु गरेको जनाइएको छ । । घटनामा ति बृद्धाको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्या गर्ने राजेशलाई लुकेको अवस्थामा प्रहरीले पक्राउ गरि थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।

Facebook Comments Box