बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

Author Nishkarsha News
२०८० चैत्र २६, सोमबार १८:२१

दमक/ मोरङको सुन्दरहरैचा नगरपालिका–८ पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक जना साईकलयात्रीको मृत्यु भएको छ ।
आज सोमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश१–०२–००१ख९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारका लागि बिराटनगर नोबेल अस्पताल पुरयाए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्