दमक/ डिजिटल लाइफ स्टाइलमा उपयोगी मानिएका इलेक्ट्रोनिक्स आइटमहरुबारे सर्वसाधारणलाई जानकारी गराउने उद्धेश्यले दमकको नेशनल इलेक्ट्रोनिक्सले दमक महोत्सवमा स्टल सञ्चालन गरिरहेको छ ।
नेशनलले अवाइ ब्राण्डका फ्रिज, राइस कुकर, टिभी, स्पीकर, आइरन लगायतका सामग्रीहरुको बजार प्रवद्र्धनमा सहयोग पुरयाउने र ति सामानको अधिकतम उपयोगमा ग्राहकहरुलाई सुसुचित गराउने उद्धेश्यसहित सो स्टल सञ्चालनमा ल्याएको हो । महोत्सवलाई उपयोगका साथै डिजिटल परिवेशमा ल्याउन स्टल प्रभावकारी बनेको नेशनल इलेक्ट्रानिक्सका प्रोप्राइटर रमेश लुइँटेल बताउँछन ।