हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका–३ मा रहेकाे रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चेर ज्यान गएकाे छ ।

धनबहादुरकाे आज बिहान हात्ती कुल्चिएर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयाे ।

हात्तीको आक्रमणमा परेका वनको घटनास्थलमै ज्यान गएको रिजालले बताउनुभयो ।

Facebook Comments Box