नेपाल आइसीसी टी–२० विश्वकपमा छनोट

Author Nishkarsha News
२०८० कार्तिक १७, शुक्रबार १४:११

नेपाल आइसीसी टी–२० विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा ब हेको खेलमा युएई ८ विकेटले हराउदै विश्वकपमा छनोट भएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्