मोरङ/ मोरङको लेटाङ –५ खेरुवा कि ४६ बर्षीया एक महिलाको रुखबाट लडेर ज्यान गएको छ ।

स्थानीय लालीमाया तामाङको रुखबाट लडेर मृत्यु भएको हो ।

आज बिहान ९ बजे आफ्नै घर पछाडी रहेको अम्बकको रुखमा चढेर हांगा काट्ने क्रममा लडेर घाईते भएकी तामाङको सामुदायिक नोबेल अस्पताल बेलबारीमा उपचारको क्रममा ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

Facebook Comments Box