दमक/ नेपाल –भारत मैत्री युवा संघ झापाको जिल्ला समिति विस्तार भएको छ । राजकुमार न्यौपाने जिल्ला अध्यक्ष रहेको संघमा अध्यक्ष न्यौपानेले उपाध्यक्षमा शेरबहादुर बस्नेतलाई मनोनित गरेका छन ।

त्यस्तै सचिवमा एकराज प्याकुरेल , सदस्यहरुमा थरेन्द्रराज पौडेल, रमेश चौधरी, राम प्रसाइँ, कञ्चन उप्रेती र मनोज बुढाथोकीलाई मनोनित गरिएको संघले जनाएको छ ।

Facebook Comments Box