काठमाडौं/  ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन जना आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

Facebook Comments Box