झापा दमकमा चोक बजारका घर घर र पसल पसलमा पुर्याएर हरियो मकैका घोगा बिक्रि गर्दैआएका ७२ बर्षीय एक बृद्ध । उनले किशानका खेत खेतमा पुगेर दैनिक एक डोको मकैका घोगा बेच्ने गरेका छन् । बुढेसकालमा नुन तेलको जोहो गर्न यसरी ५० केजी भन्दा बढीको भारी बोक्नु पर्ने बाध्यता सुनाए ।