केर्खामा दुर्घटना हुँदा बृद्वाको मृत्यु

Author Nishkarsha News
२०७९ फाल्गुन ९, मंगलवार १३:४३

दमक । पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ३ केरखामा तत्काल पहिचान नखुलेको सवारीको ठक्करबाट एक जना बृद्वाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्युु हुनेमा काली गुरुङ नाम बताउने अन्दाजी ७५ बर्सिया बृद्वा छ्न । बोलेरो जस्तो देखिने पुर्व तर्फ गैरहेको सो सवारीले उनलाई ठक्कर दिएर गम्भीर घाईते बनाएकोमा उपचारका क्रममा बिहान ७.३० बजे दमक अस्पतालमा मृत्युु भएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्