विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो

Author Nishkarsha News
२०७९ पुष ३, आईतवार २३:५१

दमक/ कतारमा आइतबार सम्पन्न  २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्