झापाको दमकस्थित थाना रोडमा रहेको बेत बाँस उद्योगमा निर्माण गरि विक्रीका लागि राखिएका बेतबाट बुनेका कोक्रा रंगाइँदै । आधुनिकतासंगै बेतबाट बुनिएका घरेलु हस्तकलाका सामग्रीको प्रयोगमा कमि आउन थालेपछि यसखाले कोक्रोनै लोप हुने खतरा बढेको छ ।

 

Facebook Comments Box