दमक/ मोरङको धनपालथान गाउँपालिका वडा नं ७ धनपाल गेट छेउ स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँकी अन्दाजी ६५ बर्षिया कलावती मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएकी उनको उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएकोमा राती सवा ९ बजे चिकित्सकहरुले मृत्त घोषणा गरेका टाफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box