इटहरी, इटहरी उपमहानगरपालिका–०३ का एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ८५ वर्षीय ढुण्डिराज लिम्बुको आइतबार राति मृत्यु भएको हो ।

आइतबार राति मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल ल्याइेको थियो । तर अस्पातल ल्याउनु अघी नै मृत्‍यु भईसकेको अस्पतालले जनाएको छ । डाक्टरका अनुसार अस्पातल ढिलो ल्याइनुको कारण मृत्‍यु भएको जनाइएको

Facebook Comments Box