दमकमा बिद्युत सट् हुँदा आगलागी

Author Nishkarsha News
२०७९ भाद्र १५, बुधबार १२:५९

दमक/ दमक ४ अर्नाखाडीका जित बहादुर धिमालको घरमा आगलागी भएको छ । बिद्युत सटका कारण आज बिहान करिब ११ बजे धिमालको घरमा आगलागी भएको हो । आगो निभाउन दमक नगरपालिका र आसपासका पालिकाहरुबाट दमकल बोलाइएको छ । आगलागीका कारण भएको क्षतिको विस्तृत विवरण आउने क्रममा छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्