दमक / झापा दमकका दुग्ध व्यवसायी तथा नेपाली कांग्रेस झापा क्षेत्र नं ५ खका सहसचिव सोम प्रसाद घिमिरेलाई पितृ शोक परेको छ ।
दमक १८ बाट हाल दमक ५ मा बस्दै आएका घिमिरेका बुबा ८० बर्षिय खडानन्द घिमिरेको आज शुक्रबार दिउँसो सवा ३ बजे निवासमानै निधन भएको हो । घिमिरेको भोली साढे ९ बजे कन्काई नदीमा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय घिमिरेकी धर्मपत्नी, जेठो छोरा माधव र कान्छा सोम हुन भने एक छोरी छन ।

Facebook Comments Box