दमक/ सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । यसअघि उनी वाईसीएलको सहसंयोजक थिए

राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता कर्म पुलामीले जानकारी दिए ।  यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा हुँदा पदाधिकारी मात्रै ६१ जना रहेका छन् । वाईसीएलको राष्ट्रिय भेलाको शुक्रबारदेखि भएको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले गरेको उद्घाटनपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएकामा  श्रीपाली सर्वसम्मत रुपमा अध्यक्ष  चयन भएका हुन् । ।

Facebook Comments Box