दमक/महेश घिमिरे दमकका लागि नौलो नाम होइन । ब्यवसायीक होस या सामाजिक दुबै क्षेत्रमा उनको नाम उत्तिकै छ । झापा दमक स्थित कलश सहकारीका अध्यक्ष समेत रहेका घिमिरे दमकको युवाहरुको माझ अझ लोकपि्रय रहेका छ्न।

निर्माण ब्यबसायीमा आवद्धता रहेका घिमिरे सबैको प्यारा पात्र हुन ।

साथीहरुमा समस्या तथा दुखसुखमा उनी पुगेका हुन्छन् । त्यसैले नै उनले आफ्नो पहिचानलाइ विस्तार गर्दै लगेकाछन् ।

ब्यवसायीहरुलाइ एकीकृत गर्दै कलश सहकारी संस्थामा पनि अध्यक्ष रहेर लामै समय काम गरेका उनले जहाँ काम गरेकाछन् इमान्दारिता पुर्वक गरेकाछन् र आजसम्म कसैले पनि उनलाइ खोट लगाएको छैन ।
नेकपा दमक नगर सदस्य घिमिरे युवाहरूको सस्था युथ नेट्वर्कमा समेत आवद्ध रहेका छ्न।

Facebook Comments Box