दमक/  सोमबार बिहान बर्षासंगै चट्याङ पर्दा दमक १० मा आगलागी भएको छ । चट्याङका कारण स्थानीय नवराज सुवेदीको पराल माचमा आगालागी भएको हो । सो घटनामा सुवेदीको करिब २ बिगाहा धान खेतको पराल नष्ट भएको छ । आगो स्थानीय र दमक नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यहाँ मानवीय क्षति भने भएको छैन ।

Facebook Comments Box