उपाध्यक्ष तिवारीको परिवारमा शोक

Author Nishkarsha News
२०७९ असार १८, शनिबार २२:३५

दमक/  कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)लाई शोक परेको छ ।

उपाध्यक्ष न्यौपानेका ससुरा बुबा बिष्णु प्रसाद तिवारीको ८४ बर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । कमल गाउँपालिका वडा नं ५ निवासी तिवारीको शनिबारनै कन्काई नदीमा दाहसंस्कार गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्