दमक/  झापाको कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोलस्थित साउथपोल बोर्डिङ स्कूल अगाडी सिटी रिक्सा पल्टिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हिजो बिहिबार दिउँसो करिब १ बजे सोही स्कुलको जिप्सन बोकेको मे १ ह ६३१० नम्बरको सिटी रिक्सा उकालोमा एक्कासी पल्टिएर दुर्घटना हुँदा सिटीमा सवार उर्लाबारी ८ कदम टोलीका ३२ बर्षिय डिल्लीराम घतानीको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका घोर्सानेको उपचारका क्रमममा नोबेल अस्पताल विराटनगरमा सोही राती ९.४५ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box