झापा/ बिर्तामोड २ चारपानेबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार बुद्दशान्ती गाउँपालिका वडा नं.४ का अन्दाजी ३१ बर्षिय चन्द्र बहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुको साथबाट प्लाष्टिकको पोका भित्र लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ जम्मा ३४ ग्राम फेला पारेको छ ।

 

Facebook Comments Box