दमक/लायन्स क्लब अफ दमक माउण्ट मकालुको नेतृत्व चयन भएको छ । दमकका युवा व्यवसायी अनिल सुवेदीको अध्यक्षतामा लायन बर्ष २०२२/०२३ का लागि बोर्ड कार्यसमिति चयन भएको हो ।
क्लबको डाइरेक्टरमा राजन प्रसाइँ, प्रथम उपाध्यक्षमा नविनकुमार भट्टराई, द्धितीय उपाध्यक्षमा कुलबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा रुद्र कार्की, सचिवमा विवेक दाहाल , कोषाध्यक्षमा लक्ष्मी नेपाल र सहकोषाध्यक्षमा चन्द्रप्रकाश पौडेल चुनिएका छन ।   हेर्नुहोस कसले के जिम्मेवारी पाए ?

Facebook Comments Box