हल्दीबारीमा चटयाङले एक जनाको ज्यान लियो

Author Nishkarsha News
२०७९ जेष्ठ २, सोमबार १२:०३

दमक/ झापाको हल्दीबारीमा चटयाङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सो गाउँपालिकाको वडा नं २ राई टोलका २६ बर्षिय भेना हस्दा रहेका छन । उनलाई राती करिब १ बजे शौच गर्न बाहिर निस्किएको समयमा बर्षासंगै परेको चटयाङले लागेको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्