झापा/ झापाको भद्रपुर नगरपालिका-७ का ५५ बर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजे देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box