दमक । झापाको साबीक जलथल ३ घर भइ हाल दमक ४ मा बस्दै आएका एक दम्पती बहुबिबाह मुद्दामा १० बर्ष पछि पक्राउ परेका छ्न ।                                     २०६८ सालमा बहुबिबाहको मुद्दा  लागेका सन्तोष नेपाली र गङ्गामाया नेपालीको जोडी पक्राउ परेको हो । उनीहरु दुबैजनालाई आज सोमबार फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएकोमा कारागार चलानको आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box