दमक/ नेकपा एमालेका अद्यक्ष्य केपी शर्मा ओलीले नेपाली कांग्रेस नसचिये का कारण नेपाली जनताले ल्याएको परिवर्तन खतरा मा परेको बताएका छन ।प्रेस चौतारी नेपाल प्रदेश १ को पहिलो अधिबेसन लाई शनिबार झापाको बिर्तामोड मा संबोधन गर्दै उनले कांग्रेस कै कारण संविधान र लोकतन्त्र को मान मर्दन नरोकिएको पनि बताए ।

एमाले का विरुद्ध लाग्न एक्लै हिम्मत नभए पछि उसले ५ दल को सहारा खोजेको दाबि गरे । केहि नक्कली कम्युनिस्ट र कम्युनिस्ट का खोल ओढेका हरुको साथ लिएर परिवर्तन लाई सखाप पॉर्न अहिलेको सरकार र गठबंधन लागि पारेको उनले बताए ।सुखानी मा २०२९ साल फागुन १ गते सहादत प्राप्त सहीद हरु प्रति सालबारी पार्क मा श्रद्धांजलि दिएर आए पछि उनले २०२८ साल को झापा बिद्रोह नै नेपाली लोकतंत्र र गणतंत्र को जग भएको पनि धारणा राखे । कार्यक्रम मा एमसीसी पास भएको प्रसंगमा उनले एमाले ले सिध्यौने डर ले प्रचण्ड राष्ट्रघाती कदम चालन बाध्य भएको उनको भनाइ थियो । कार्यक्रम मा एमाले उपाध्यक्ष बिष्णु पौडेल ले परिवर्तन का बिरोधी हरु अहिलेको सत्ता गठबंधन मा रहेको बताए । उनले आगामी चुनाब मा अरु उठने मात्र हुने भन्दै जितने पार्टी एमाले मात्र भएको बताएका थिए ।

Facebook Comments Box