पथरीशनिश्चरे/ नेकपा (एकीकृत समाजवादी)निकट यूवा संघको पथरीशनिश्चर नगर कमिटी गठन भएको छ । सुदेश राईको अध्यक्षतामा नगर कमिटी गठन भएको हो ।
शनिवार सम्पन्न नगर कमिटीको प्रथम भेलाले ५१ सदस्यीय कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।
नवगठित कमिटिको उपाध्यक्षद्वय चिरन सेन्चुरी र मनिष ढकाल , सचिव –प्रकाश शिवा, उप–सचिवद्वय किरण राई र आकाश उप्रेती , कोषाध्यक्ष– स्वस्तिका राई रहेका छन् ।


यसैगरी , सोहि कमिटीका अन्य सदस्यहरू क्रमशः किरण राई, जंगबहादुर गुरुड–, विवेक शिवा, नवीन वि.क., बिना विक, नवराज राई, फिलिप लिम्बु , सुमन शिवा, सागर राई, श्याम घिमिरे, अतीत परियार प्रज्वल राई, आकाश उप्रेति, सूरज राई , विकास लिम्बु, शंकर याख्खा, अजय राई , अभिषेक तामाङ, सुजिन्द्र राई, सन्जीव मगर, जासन लामा, अतीत राई , कालुमान तेन्वे, सुमन राई उज्वल लिम्बु , विशाल लिम्बु, राजन लिम्बु , क्षितिज पयाङ्गु , सतीश लिम्बु , मान प्रसाद लिम्बु , प्रकाश शिवा , किरण राई ,पिताम्बर दहाल, प्रवीन राई, नवराज राई, अर्जुन शर्मा र नगेन्द्र घिमिरे , एटम भट्टराई , सुमन शिवा , लगायत रहेका छन्।
विकास राईको अध्यक्षता र यूवा संघ नेपालकी केन्द्रीय सचिवालय सदस्य तथा मोरङ्ग ईन्चार्ज शान्ति गुरुङ पाख्रिनको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो । उक्त भेलामा नेकपा– एकीकृत समाजवादीका प्रदेश नं १ का सदस्य टंक भण्डारीले नवगठित नगर कमिटीका पदाधिकारीहरु बधाई तथा शुभकामना दिएका थिए । सोहि अवसरमा संविधान सभा सदस्य तथा मोरङ्ग जिल्ला कमिटी उपाध्यक्ष चण्डी प्रसाद राई, जिल्ला कमिटी सदस्य सुनिता तिम्सिना , यूवा संघका केन्द्रीय सदस्यहरु क्रमशः विकास राई, जोन सुब्बा , मधुकर राई , मिलन राई , पार्टीका नगर कमिटीका अध्यक्ष तुलसी ढकाल लगायतको उपस्थिति रहेको थियो।
आजै नवगठित कमिटीका पदाधिकारीहरुलाई युवा संघ नेपालकी सचिवालय सदस्य समेत रहेकी मोरङ जिल्ला इन्चार्ज शान्ति गुरुङ पाख्रिनले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन ।

Facebook Comments Box