दमक/ नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघको प्रथम दमक नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले युवा व्यवसायी विमल खतिवडाको अध्यक्षतामा महासंघको ६५ सदस्यीय कमिटी सर्बसम्मत चयन गरेको जनाइएको छ ।
समितिको उपाध्यक्षमा गोपाल गुरागाई र दिपक गौतम , सचिवम सुयोग खरेल र कोषाध्यक्षमा राजिब पुर्बे चयन भएका छन । त्यसैगरी उपसचिवमा सोम चम्लगाई, रमेश लुइँटेल र बिना शाहा तथा सहकोषाध्यक्षमा मन्जु गुप्ता चयन भएका छन । ( हेर्नुहोस नव गठित कमिटीको नामावली)

 

Facebook Comments Box