दमक/ झापाको कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरबाट लडेर एक जना मजदुरको ज्यान गएको छ । पलम्बरको काम गर्ने कन्काई ३ का ६५ बर्षीय रुद्र अधिकारीको ज्यान गएको हो ।
आज सोमबार बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पु¥याउने वित्तिकै मृृत्यु भएको थियो ।

Facebook Comments Box